उपनिर्वाचनको मनोनय दर्ता आज, १ बजेसम्म मनोनय दर्ता गरिसक्नुपर्ने

काठमाडौं । मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन पत्र दर्ता हुँदै छ । निर्वाचन आयोगले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारको मनोनयन पत्र दर्ताको व्यवस्था मिलाएको छ । उम्मेदवारको सूची आजै प्रकाशन गर्ने कार्यक्रम छ । नाम फिर्ताका लागि २४ गतेसम्मको समय … Continue reading उपनिर्वाचनको मनोनय दर्ता आज, १ बजेसम्म मनोनय दर्ता गरिसक्नुपर्ने